image
image

भारतकी कांग्रेस अक्षय सोनिया गान्धीलाई कोरोना संक्रमण

काठमाडौँ, १९, जेठ ।  भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन् । कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो ।

बुधबार मात्रै प्रवर्तन निर्देशनालयले नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई बोलाएको थियो ।

सोनिया गान्धीलाई ८ जूनमा पेश हुन भनिएको थियो । यद्यपि, अब सोनिया गान्धी संक्रमित हुँदा ८ जुनमा उनीहरुको पेशी हुने नहुने भन्ने निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।