image
image

नबिल बैंकले दुई पदमा माग्यो कर्मचारी, कहिलेसम्म र कसरी दिने आवेदन ?

काठमाडौँ, १८, जेठ ।  नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म कम्पनीको वेबसाइट https://www.nabilbank.com/individual मा गई करियर सेक्सनमा क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।