image
image

एलजीको फ्रि एसी सर्भिस एवम एक्चेन्ज क्याम्प २०२१, स्पेयर पार्टमा ५०% सम्म छुट 

काठमाडौँ। एलजी ब्राण्डले ग्राहकमाझ ‘फ्रि एसी सर्भिस एवम् एक्चेन्ज क्याम्प २०२१’ कार्यक्रम घोषणा गरेको छ।

यस कार्यक्रम अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै पुरानो एसी साटफेर योजना ल्याएको प्रिस विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

ग्राहकले पुरानो एसी साट्न चाहेमा उचित मूल्याङकन गर्दै एलजीको उच्च गुणस्तरिय एसी खरिद गर्न सक्नेछन्। यो सुविधा र सर्भिस ग्राहकवर्गहरुले घरमै बसि–बसि लिन सक्ने एलजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ।

यो सुविधा लिन ग्राहकले ९८०३६२१९२४, ९८६४४७५५६९ नम्बरमा फोन गरि रजिस्टर गराउनु पर्नेछ । थप सुविधा प्रदान गर्दै एसी मर्मत गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज सुविधा एलजीले प्रदान गरेको छ।

यो योजना सिमित अवधिकोे लागि नेपालभर लागू गरिएको विज्ञप्तीमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।