image
image

अब भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने

काठमाडौँ, ११, जेठ । सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीले आगामी दिनमा भैरहवा र पोखरावाट पनि सेवा पाउने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी वर्षमा भौरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

हाल काठमाडौंमा केन्द्रित वैदेशिक रोजगार सम्बन्धी सेवालाई पोखरा तथा भैरहावाबाट पनि सुरु गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।