image
image

मलेसिया पठाएकको कामदारको विवरण सात दिनभित्र वैदेशिक रोजगार विभागमा पठाउनु पर्ने

काठमाडौँ, ११, जेठ ।  वैदेशिक रोजगार विभागले मलेसियासँग श्रम सम्झौता भएपछि आफूले पठाएका कामदारको विवरण सात दिनभित्र विभागमा पठाउन उर्दी गरेको छ । 

विभागले हालै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूको मलेसिया भ्रमणमा नेपाल आउने डिमाण्डमा अनुचित चलखेल भएको गुनासो आएपछि त्यसमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाउन भनेको छ । 

विभागले कामदार मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट, सेवाशुल्क लगायतका आम्दानीको विवरण पनि सँगै राखेर विभागको ईमेलमा पठाउनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।