image
image

एक कम्पनीले विभिन्न पदमा माग्यो १७ जना कर्मचारी

काठमाडौँ, १०, जेठ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विभिन्न पदमा कर्मचारी माग गरेको छ।  

संस्थाले बरिष्ठ प्राविधिक सहायक १ जना, बजार इन्चार्ज २ जना, कर्जा सहायक २ जना, लेखा सहायक २ जना र जुनियर बजार सहायक  १० जना गरी जम्मा १७ जना माग गरेको हो ।

संस्थाले मैतिदेवी र काँडाघारीको लागि योग्यता पुगेका कर्मचारीहरुको आवश्यक भएकाले इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु सहित जेठ २० गते भित्र प्रधान कार्यालय न्यूरोड काठमाण्डौं,सेवा केन्द्र मैतिदेवी र काँडाघारी काठमाडौं, वा उल्लेखित ईमेल मार्फत पनि पठाउन सकिने कम्पनीले जनाएको छ ।
Image Not Found

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।