image
image

कतार सरकारले हटायो कोभिड प्रतिबन्ध

काठमाडौँ, ८, जेठ । कतार सरकारले कोभिड नियन्त्रणका लागि देशका विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धहरु हटाउने निर्णय गरेको छ । 

कतारका प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धहरु हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आगामी शनिबारदेखि लागू हुने गरी  सार्वजनिक सवारी साधन र स्वास्थ्य क्षेत्र बाहेक अन्य क्षेत्रमा मास्कको अनिवार्य प्रयोगलाई हटाउने निर्णय गरेको छ । 

सरकारले जारी गरेको नीतिको अवलम्बन गर्दै सम्मेलन, प्रदर्शनी तथा विभिन्न कार्यक्रमहरू आयोजना गर्न सकिने जनस्वास्थ्य मन्त्री डा। हानान बिन्त मोहम्मद अल कुवारिले जानकारी दिए  िकुवारिका अनुसार अब सरकारी र निजी क्षेत्रका सबै कर्मचारीहरू पूर्णरूपमा काममा फर्कन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।