image
image

कामना सेवा विकास बैंकले दुई पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, ८, जेठ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । इच्छुक व्यक्तिले जेठ १६ गतेसम्म कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अपसनलाई क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिशन’ मा क्लिक गरी त्यहा उल्लेखित फर्म भरी दरखास्त दिन सक्नेनछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।