image
image

महालक्ष्मी लाइफमा रोजगारीको अवसर, माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौँ, ६, जेठ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

 ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र कम्पनीको कार्यालयमा निवेदन दिनुपर्ने वा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । ३५ वर्षभन्दा कम उमेर समुहका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।