image
image

जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौँ, ५, जेठ । जनउत्थान सामुदायिक लघुवित्तले  विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले नायब कार्यकारी प्रमुख, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमुख) मा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, कष्ठि अधिकृत, बरिष्ठ सहायक।सहायक, कनिष्ठ सहायक।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको छ ।

उक्त पदका लागि संस्थाले एसएलसी देखि स्नकोत्तर तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत फाराम डाउनलोड गरी कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२ कालिकानगर, रुपन्देही तथा सम्पूर्ण शाखा कार्यालयमार्फत र कम्पनीको इमेलमार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।