image
image

स्वस्तिमा सेन्टर फ्रुटको ब्राण्ड एम्बेसेडर नियुक्त

काठमाडौँ । चुईंगम ब्राण्ड सेन्टर फ्रुटले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त गरेको छ। 

स्वस्तिमालाई अब सेन्टर फ्रुटको नयाँ नारा मुड टिङ टङमार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ।

स्वस्तिमाले चुईंगम ब्राण्डसँग आवद्ध हुन पाएकोमा गर्ब महशुस भएको बताएकी छिन।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।