image
image

सिटिजन्स बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, ३, जेठ । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

बैंकले इन्फरमेसन टेक्नोलोजीमा डेपुटि म्यानेजर हेड आइटीका लागि १ जना, कोर बैंकिङ एप्लीकेशनमा असिस्टेन्ट म्यानेजरका लागि १ जना र जुनियर अफिसरका लागि केही, सफ्टवेर प्रोगामरमा सुपरभाइजर र असिस्टेन्टका लागि केही संख्यामा, एमआइएस डेपलपरमा सुपरभाइजरका लागि केही, स्टिम यूनिटमा सुपरभाइजरका लागि केही, आइटी सपोर्टका लागि केही र ब्रान्च म्यानेजरमा सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ८ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।