image

बिल गेट्सलाई कोरोना संक्रमण

बिल गेट्सलाई कोरोना संक्रमण

काठमाडौँ, २८, वैशाख । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन्।

उनले निवासमा क्वारेन्टीन बसेको र आवश्यक परीक्षण र चिकित्सा उपचार लिइरहेको बताए। उनले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको उल्लेख गरेका छन्।

'मलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु। म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु, समाचार एजेन्सीसँग उनले भनेका छन्।

उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड-१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।