image

प्रि ओपन सेसनमा बढ्यो नेप्से,२४ लाख बढीको कारोबार

प्रि ओपन सेसनमा बढ्यो नेप्से,२४ लाख बढीको कारोबार

काठमाडौँ, २८, वैशाख । साताको चौथो कारोबारको (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.१६ अंक बढेर २३१३.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२८ अंक बढेर २३१३.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १७ स्टकको २४ लाख १३ हजार ४३७ रुपैयाँ ७९ पैसा बराबरको ४ हजार २६१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ र १ स्टकको मूूल्य स्थिर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।