image
image

प्रभु बैंकमा रोजगारीको अवसर, आवेदन कहिलेसम्म ?

काठमाडौँ, २६, वैशाख ।  प्रभु बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

बैंकले एक सुचना जारी गर्दै हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजर, सफट्वयेर डेभलपर अफिसर र सिनियर अफिसरको पद पुर्तीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले आज बैशाख २७ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।