image
image

२० प्रतिशत बोनसपछि सगरमाथा इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन

काठमाडौँ, १६, वैशाख ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सगरमाथा इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ७९ रुपैयाँ १७ पैसा तोकेको छ। आइतबार यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनीले आर्थिक वर्ष को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।