image
image

सिभिल क्यापिटल मार्केटले विभिन्न्न पदका लागि माग्यो कर्मचारी,कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, १५, वैशाख । सिभिल क्यापिटल मार्केटले विभिन्न्न पदका लागि कर्मचारीको माग गरेको छ । 

क्यापिटलले हेड पोर्टफोलियो म्यानेजमेन्ट डिपार्टमेन्टका लागि अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजर माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।