image
image

अमेरिकी डलरसहित अन्य विदेशि मुद्राको विनिमयदर कति छ?

काठमाडौँ, १५, वैशाख । आज एक अमेरिकी डलरको सटही दर १२२.७६ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै १२२.७६ रुपैयाँ बिक्री मूल्य र १२२.१६ रुपैयाँ खरिद मूल्य तोकेको हो । यस्तै, आज एक युरोको बिक्री मूल्य १३०.७६ रुपैयाँ र खरिद मूल्य १२९.६१ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५४.४५ रुपैयाँ तथा खरिद मूल्य १५३.७० रुपैयाँ छ । ८७.७२ रुपैयाँ बिक्री मूल्य रहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.३० रुपैयाँ छ ।

यस्तै, ८९.०३ रुपैयाँ बिक्री मूल्य रहेको सिंगापुर डलरको खरिद मूल्य ८८.५९ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य ९.६० रुपैयाँ तथा खरिद मूल्य ९.५५ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्री मूल्य १८.७३ रुपैयाँ कायम हुँदा खरिद मूल्य १८.६४ रुपैयाँ छ ।

साउदी रियालको बिक्री मूल्य ३२.७३ रुपैयाँ तोकिँदा खरिद मूल्य ३२.५७ रुपैयाँ तोकिएको छ । यसैगरी, कतारी रियालको बिक्री मूल्य ३३.६० र खरिद मूल्य ३३.४३ रुपैयाँ छ । यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) को बिक्री मूल्य ३३.४२ रुपैयाँ र खरिद मूल्य ३३.२६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।