image
image

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचिकृत

काठमाडौँ, १४, वैशाख । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको २० प्रतिशतले हुन आउने ४४ लाख २२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

आज नै एशियाल लाइफ इन्स्योरेन्सको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक शेयर सर्बसाधारणमा परिणत भएको छ । यस संगै कम्पनीमा संस्थापक र सर्बसाधारण शेयरधनीको स्वामित्व क्रमश ६०:४० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।