image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १४, वैशाख । आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.८४ रुपैयाँ र खरिद मूल्य १२२.२४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो ।

यस्तै, एक युरोको बिक्री १३१.२७ रुपैयाँमा भइरहँदा खरिद मूल्य १३०.६३ रुपैयाँ कायम छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५६.१८ रुपैयाँ र खरिद मूल्य १५५.४२ रुपैयाँ छ । यसैगरी, ८८.५४ रुपैयाँमा सटही भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.९८ रुपैयाँ छ ।

८९.४२ रुपैयाँ बिक्री भाउ तोकिएको सिंगापुर डलरको खरिद भाउ ८८.९८ रुपैयाँ छ भने १० जापानी येनको बिक्री ९.६१ रुपैयाँ छ भने खरिद मूल्य ९.५७ रुपैयाँ छ । चिनियाँ युवानको बिक्री मूल्य १८.७७ रुपैयाँ तोकिँदा १८.६८ रुपैयाँ खरिद मूल्य तोकिएको छ ।

यस्तै, साउदी रियालको बिक्री दर ३२.७५ रुपैयाँ छ भने खरिद दर ३२.५९ रुपैयाँ तथा कतारी रियालको बिक्री मूल्य ३३.६८ र खरिद मूल्य ३३.५२ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.४४ रुपैयाँ र खरिद दर ३३.२८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।