image
image

घट्यो सामसङ ‘एस–२० प्लस’ को मूल्य 

काठमाडौँ । मोबाइल कम्पनी सामसङले ‘एस–२० प्लस’को मूल्य घटाएको छ। नयाँ सिरिज सामसङ ‘एस–२१’ आएसँगै उक्त फोनको मूल्य घटाएको हो। 

फोनमा कम्पनीले पहिलेको मूल्यमा १० हजार रूपैयाँ घटाएको छ । १ लाख ४ हजार ९ सय ९९ पर्ने एस–२० प्सल अब ९४ हजार ९ सय ९९ रूपैयाँमा आउने कम्पनीले बताएको छ। 

कम्पनीकाअनुसार यो अफर मार्च महिनाभरिका लागि सीमित गरिएको छ । गत महिना सार्वजनिक गरिएको ‘एस–२१’ सिरिज अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामरा र आकर्षक डिजाइनका कारण ग्राहकले मनपराएको कम्पनीले बताएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।