image

स्वरोजार लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, शैक्षिक योग्यता र आवेदन अवधी कति ?

काठमाडौँ, १२, वैशाख । स्वरोजार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले कनिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । त्यस्तै, संस्थाले करारमा कनिष्ठ सहायक र सहायक प्रशिक्षक केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुको लागि संस्थाले स्नातक तह उत्तीर्ण देखि एसईई उत्तीर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । 

योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख २४ गतेभित्र सम्पूर्ण कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।