image
टाइगरको ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक

टाइगरको ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, ११, वैशाख । बलिउड अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘हिरोपन्ती २’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा टाइगरको एक्सन अवतारलाई देखाइएको छ।

रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दीन सिद्दीकी लैला नामक खलपात्रको भूमिकामा देखिएका छन्।


अहमद खानले निर्देशन गरेको ‘हिरोपन्ती२’ रजत अरोराले लेखेका हुन्। यो फिल्म अप्रिल २९ बाट हलमा प्रदर्शन हुँदैछ। सादिज नाडियाडवालाले निर्माण गरेको फिल्ममा टाइगर, नवाजुद्दीनसँगै तारा सुतारियाको पनि मुख्य भूमिका छ। 

हिरोपन्तीको पहिलो भागलाई पनि दर्शकहरूले निकै रुचाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।