image
image

उपकार लघुवित्तको आईपीओ आज बाँडफाँड, नतिजा कसरी हेर्ने

काठमाडौँ, ९, वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । 

मागभन्दा बढी आवेदन परेकै कारण लघुवित्तको आईपीओ गोलाप्राथबाट बाँडफाँड गरिएको हो । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये २० कित्ता माथि आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । 

आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै सार्वजनिक गरिने छ । आईपीओको नतिजा मेरो सेयर, सीडीएससीको iporesult.cdsc.com.np र धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइटमा हेर्न सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।