image
केजीएफ २ ले चार दिनमै कमायो ५ सय करोड

केजीएफ २ ले चार दिनमै कमायो ५ सय करोड

कन्नड स्टार यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले पहिलो विकेन्डमै नयाँ कीर्तिमान बनाएको छ। फिल्मले आइतबारसम्म भारतमा मात्रै १९३ करोड बढी कमाइसकेका छन्। बलिउड हंगामाका अनुसार चार दिनमा फिल्मले कूल १९३.९९ करोड कमाइ गरेको छ।

फिल्मले पहिलो दिन ५३.९५ करोड, दोस्रो दिन ४६.७९ करोड, तेस्रो दिन ४२.९० करोड र चौथो दिन ५०.३५ करोड कमाइ गरेको हो। त्यस्तै विश्वभरि यो फिल्मले चौथो दिनसम्म ५ सय करोड कमाइ गरेको छ। 

केही समयअघि आरआरआरले विश्वभरि एक हजार करोड कमाइ गर्ने फिल्म बनेको थियो। फिल्ममा यशसँगै सञ्जय दत्त र रविना टण्डन मुख्य भूमिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।