image
केजीएफ २’को नेपालमा क्रेज अग्रिम बुकिङ ‘हाउसफुल’

केजीएफ २’को नेपालमा क्रेज अग्रिम बुकिङ ‘हाउसफुल’

काठमाडौँ, २९, चैत ।  रिलिजको तयारीमा रहेको कन्नाडा चलचित्र ‘केजीएफ : च्याप्टर २’ चर्चा व्यापक छ ।

नेपालमा यस चलचित्रलाई गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी अएट फिल्म्स प्रालिले ल्याएको हो । यसअघि रिलिज भएको ‘आरआरआर’ पनि सोही कम्पनीले ल्याएको हो ।

अप्रिल १४ अर्थात् नेपाली नयाँ वर्ष दिन (बिहीबार)बाट रिलिज हुन लागेको यस चलचित्रको एकहप्ता अगावै प्रिबुकिङ (स्पोट बुकिङ) खुला गरिएको छ । तर, अहिलेसम्म आगामी शनिबारसम्मका लागि प्याक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।