image

टेस्लाको नयाँ रेकर्ड, तीन महिनामै ३ लाख १० हजार कार बिक्री

टेस्लाको नयाँ रेकर्ड, तीन महिनामै ३ लाख १० हजार कार बिक्री

काठमाडौँ, २२, चैत ।  सन् २०२२ को पहिलो त्रैमासिकमा टेस्लाको विद्युतीय सवारीको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको छ ।

टेस्ला कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन लाख १० हजार ४८ वटा विद्युतीय कार विक्री गरेको छ ।

अर्कोतर्फ कम्पनीको चीनमा रहेको प्लान्ट बन्द गरिएको थियो । आपूर्ति श्रङ्खला र चीनको कोभिड नीतिका कारण धेरै सास्ती भएपनि टेस्ला टिम र मुख्य आपूर्तीकर्ताहरूले उल्लेखनीय भूमिका खेलेको कम्पनीका सीईओ एलन मस्कले बताएका छन् ।यो संख्या कम्पनीको अनुमानभन्दा पनि बढी भएको प्रतिवेदनमा उल्लेख छ । किनभने यो वर्ष कम्पनीको उत्पादनमा ह्रास आएको थियो । साथै यसको आपूर्तिमा पनि समस्या देखिएको थियो ।

यो वर्ष कम्पनीले तीन लाख आठ हजारको हाराहारीमा विद्युतीय कार बिक्री हुने अनुमान गरेको थियो । यो अवधिको बीचमा कम्पनीले तीन लाख पाँच हजार ४०७ वटा नयाँ कार उत्पादन गरेको थियो ।

पछिल्लो समयमा विद्युतीय सवारीको उत्पादन र बिक्रीमा टेस्लाले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ । यो बीचमा कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै कम्पनीले गाडीको मूल्य पनि बढाइएको थियो ।

तर यसको असर बिक्रीमा खासै नपरेको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Ihltlh

order sildenafil - <a href="https://bestusasild.com/">order viagra pill</a> viagra tablets

Kkocge

buy budesonide online cheap - <a href="https://tadalafde.com/">buy generic cialis 20mg</a> antabuse order

Uucjer

order sildenafil 100mg generic - <a href="https://xnolvadex.quest/">nolvadex for sale</a> how much is ivermectin

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।