image
image

सेयर बजार २५ सयमुनि ओर्लियो, सबै उपसमूहमा गिरावट

काठमाडौँ, २१, चैत ।  सेयर बजारको परिसूचक नेप्से २५ सय अंकमुनि झरेको छ । कारोबार रकम १ अर्ब ५८ करोडमा खुम्चिएको छ । सोमबार १४.८८ अंक घटेसँगै नेप्से २४९८ मा कायम भएको हो । कुल ३६ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो, १२ को स्थिर रहृयो ।

सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ ४, विकास बैंक २४, फाइनान्स १३, होटल तथा पर्यटन २२, जलविद्युत २२, जीवन बीमा ११७, उत्पादन १५, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा २००, अन्य २० र व्यापार उपसमूह ३२ अंकले घटे । दुई कम्पनी राष्ट्रउत्थान लघुवित्त र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा इमर्जिङ नेपाल, नबिल बैंक, सूर्या लाइफ, अरुणभ्याली हाइड्रोपावर र टेलिकम क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।