image
image

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट 

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुट पाउने भएका छन्। 

मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ। 

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको हो । 

सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटेल, रिसोर्ट तथा रेस्टुरेन्टहरु संचालनमा छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा ८ वटा होटेल तथा रेस्टुरेन्टहरु छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।