image
image

‘नेपाल टुडे’ एप सार्वजनिक, अब सबै समाचार एकै ठाउँबाट पढ्न सकिने

काठमाडौँ १८ फागुन- अब सबै समाचार एकै ठाउँबाट पढ्न सकिने भएको छ ।  नेपालमा 'नेपाल टुडे' एप सार्वजनिक भए सँगै पाठक वर्गले एकै ठाउँबाट समाचार पदने सक्ने भएका हुन्। 

सिरिज टेक्नोलोजिले  सार्वजनिक गरेको उक्त एपमा सबै प्रकारका समाचार एकै  ठाउँ बाट पढ्न सक्ने व्यवस्था गरिएको छ ।त्यस्तै समाचार पढ्दा बीचमा विज्ञापन नआउने गरी उक्त एप निर्माण गरिएको कम्पनीले बताएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।