image
image

इजरायलले निमार्ण क्षेत्रमा नेपाली कामदार लैजादै, कति ?

काठमाडौँ, १६, चैत । इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ । इजरायलले झण्डै एक हजार नेपाली कामदार लैजाने भएको हो ।

इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने सन्दर्भमा आवश्यक छलफल भइरहेको विभागले जनाएको छ । विभागका अनुसार यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इजरायली पक्ष र निमार्ण क्षेत्रका कानुनी रुपमा जिम्मेवार निकायका प्रतिनिधिहरुबिच एक चरणमा भर्चुअल छलफल सम्पन्न भइसकेको छ ।

जसमा महिला ७० प्रतिशत र पुरुष ३० प्रतिशत माग गरेको थियो । उक्त समय आवेदन दिएका मध्य १ हजार १७५ जना कामदार छनोट भएका थिए ।यस अघि पनि गत साउन १२ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा १ हजार कामदार माग गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।