image
image

ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्नाका लागि चैत २१ गतेबाट आवेदन दिन सकिने

काठमाडौँ, १६, चैत ।  ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि आवेदन खुला हुने भएको छ । 

विगतका वर्षहरुमा जस्तै २०२३ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा यही चैत २१ गतेबाट नयाँ भर्ना खुला हुने भएको हो । 

सन् २०२३ जनवरी १ सम्म कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ । उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । गोर्खा भर्तीका लागि न्यूनतम एसएलसी÷एसईई उत्तीर्ण भएको हुनुपर्नेछ । दुवै ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनका लागि अंग्रेजी र गणितमा सी ग्रेडिङ प्रणाली अनिवार्य हुनुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।