image
image

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुदैँ कारोबार ? 

काठमाडौँ, १४, चैत । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ , आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो १ लाख ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुनको मूल्य पनि घटेर आज १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै हिजो १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।