image
image

आठ महिनामा पाँच अर्बको स्याउ आयात

काठमाडौँ, ११, चैत ।  चालू आर्थिक वर्ष २०७८/०७८ को ८ महिनाको अवधिमा पाँच अर्ब ७ करोड बराबरको स्याउ नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो आठ महिनाको अवधिमा चीनलगायत तेस्रो मुलुकबाट स्याउ आयात भएको देखिन्छ ।

सो अवधिमा सबैभन्दा बढी चीनबाट स्याउ आयात भएको छ । चीनबाट मात्रै ३ अर्ब ९१ करोड रुपैयाँ स्याउ नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

त्यस्तै, भारतबाट १ अर्ब १५ करोड बराबरको स्याउ नेपाल आयात भएको छ । तुर्के, गुइनिया बिस्साउलगायत अन्य मुलुकबाट पनि स्याउ आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।