image
image

आईपीओ निष्कासनको अनुमति माग्दै धौलागिरी लघुवित्त पुग्यो धितोपत्र बोर्ड

काठमाडौँ, १०, चैत ।  धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ । 

कम्पनीले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी  ७ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।