image
image

उपकार लघुवित्तलाई आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डको अनुमति, कति कित्ता जारी गर्दै ?

काठमाडौँ, ९, चैत । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ७ गते उपकार लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति पाएसँगै संस्थाले १०० अंकित दर २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरको कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यो आईपीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।संस्थाको यो आईपीओ चुक्तापुँजीको ३६ प्रतिशतबराबरको हुनेछ। संस्थामा ६४ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता संस्थापक समूहको रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।