image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ९, चैत ।  नेपाल राष्ट्र बैङ्कका अनुसार चैत ९ गते शुक्रबार अमेरिकी डलरको एक खरिददर १२१.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १२२.१९ रहेको छ । युरोपियन युरो एकको खरिददर १३३.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रहेको छ ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.३१ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७६ रहेको छ । साउदी रियल एकको खरिददर ३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.५७ रहेको छ । यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।