image
image

प्रि ओपन सेसनमा २० कम्पनी कारोबारमा, ५ लाखको कारोबार

काठमाडौँ, ८, चैत ।  साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १८.०७ अंक बढेर २६३४.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६३४.४२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २०  स्टकको ५ लाख ६ हजार ६३० रुपैयाँ बराबरको ८१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।