image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ८, चैत ।  मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया ४९ पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ९ पैसा तय गरेको छ ।

यस्तै,एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ९१ पैसा रहेको छ । 

राष्ट्र बैंकका अनुसार अष्टेलियन एक डलरको खरिददर ८९ रुपैंया ६६ पैसा रहेको छ भने बिक्री दर ९० रुपैंया १० पैसा रहेको छ ।

यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।