image
image

छ्याङदी हाइड्रोपावरको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रदमा भोलीसम्म मात्र आवेदन दिन सकिने

काठमाडौँ, ७, चैत ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने भोली अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि चैत ९ गते बुधवारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने उल्लेख छ । 

उक्त लिलामी सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले अधिकतम मूल्य प्रतिस्पधात्मक रुपमा कबुल गर्न सक्नेछन् भने लिलामी खुला गरिएको अधिकतम सेयर संख्याको बोलपत्र पेश गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।