image
image

एनएमबि लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ, २, चैत । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि कर्मचारी माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।कम्पनीले उक्त पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह वा (१० .२) वा सो सरह परीक्षा उत्तीर्ण गरेको,नेपाली अंग्रजी टाइपिङ तथा कम्युटरमा दक्षता भएका हुनपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।