image
image

किसान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति चाहिने ?

काठमाडौँ, ३०, फागुन । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक अधिकृत रअधिकृतमा केही संख्यामा र सिएमा १ जना कर्मचारी माग गरेको हो । 

सहायक अधिकृत र अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उत्र्तिण गरी आवेदन पद भन्दा १ पद मूनी कम्तीमा ३ वर्ष लघुवित्त अनुभव र सिए पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएको परीक्षामा उत्तिर्ण गरी वित्तीय संस्थामा लेखा परिक्षण सम्बन्धी कार्य अुनभव भएको शैक्षिक योग्यता माग गरेको ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित चैत १० गते भित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खाता नम्बर ८६४१४७७३५५५२४००४ मा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौं अनलाइन kisanlaghubitta.com.np/online-apply मार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।