image
image

एनआइसी एशिया लघुवित्तमा कर्मचारी माग, संख्या कति ?

काठमाडौँ, २९, फागुन ।  एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदमा कर्मचारी माग गरेको हो । 

कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १३ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers  मार्फत् आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।