image
image

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोलाको कारोबार कतिमा हुदैँ ?

काठमाडौँ, २९, फागुन । साताको पहिलो कारोबारको दिन (आइतबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

गत साता अर्थात शुक्रबार प्रतितोलामा ६०० रुपैंयाले बढेको सुनको मूल्य आज पनि तोलामा २०० रुपैंयाले बढेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको महासंघले जनाएको हो ।

यस्तै,महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।तेजावीको सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।