image

प्राइम लाइफले माग्यो भारी संख्यामा कर्मचारी, शैक्षिक योग्यता र आवेदन अवधी कति ?

काठमाडौँ, २९, फागुन ।  प्राइम लाइफ इन्स्योरेन्सले भारी संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं र डडेलधुरा शाखाका लागि शाखा प्रमुख, उपशाखा इन्चार्ज।मार्केटिङ रिप्रेजेन्टेटिभका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनि असिस्टेन्टका लागि १५ जना गरी कुल ५७ जना कर्मचारी माग गरेको हो । 

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तर उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत ८ गतेभित्र समपूर्ण आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।