image
image

विश्वभर कुल संक्रमितको संख्या साढे ४५ करोड नाघ्यो

काठमाडौँ, २९, फागुन । विश्वभर पछिल्लो २४ घण्टामा थप करिब साढे १४ लाखमा कोरोना संक्रमणको पुष्टि भएको छ । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ लाख २१ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४५  करोड ६७ लाख नाघेको छ । 

यो सँगै कोरोना मृत्यु हुनेको कूल संख्या ६० लाख ६२ हजार ९४पुगेको छ । विश्वमा अझै पनि ६ करोड ३ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।यस्तै सोही अवधिमा थप १२ लाख ९१ हजार १७१ जना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म विश्वभर संक्रमण मुक्त हुनेको संख्या ३९ करोड ३ लाख १५ हजार ७९२ पुगेको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ४ हजार ५७१ सयको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।