image
image

देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६, फागुन । देशभर थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ११२ जनामा संक्रमण पुष्टि भएको हो। 

९ हजार ३२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।६ हजार ८०१ जनाको पिसिआर गर्दा ७७ र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित छन्।

४२९ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यस्तै काठमाडौंमा ३२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ संक्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।