image
image

इमर्जिङ्ग नेपालको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, कति पुग्यो शेयरमूल्य ?

काठमाडौँ, २६, फागुन । साताको अन्तिम कारोबारको दिन( बिहीबार) नेप्सेमा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३१ मा बढेर रु.३४१.५० पुगेको छ ।

गत शुक्रबार नेप्सेमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो । पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम रु.१०५.११  र अधिकतम रु.३१५.३३ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ६३ हजार ३९३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

पहिलो दिन आइतबार स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता रु.२८७.१० पैसामा पहिलो कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।