image
image

ज्योति लाइफले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौँ, २०, फागुन ।  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा रोजगारी खुलाएको छ । कम्पनीले  तीन पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ३ गते भित्र कम्पनीको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ ।कम्पनीले शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्तानक तह उत्तिर्ण लगायत बीमा बैंकिङ तथा बिक्री बजार ब्यवस्थापनमा अनुभव भएको कर्मचारी माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।