image
image

बीमा समितिले विभिन्न पदमा माग्यो २८ कर्मचारी

काठमाडौँ, १३, फागुन ।  बीमा समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो । 

इच्छुक योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म र दोब्वर दस्तुर तिरेर चैत २० गतेसम्म कम्पनीको वेबसाइट https://nib.gov.np/  बाट फाराम डाउनलोड गरेर नबिल बैंकस्थित बीमा समितिको चल्ती खाता नं. ०११००१३०११००१ मा परीक्षा दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।